Saturday, November 21, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलको सुरुवाती अग्रता

राष्ट्र आवाज by राष्ट्र आवाज
२२ फाल्गुन, शुक्रबार
रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलको सुरुवाती अग्रता
0
SHARES
0
VIEWS

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर–२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल ले सुरुवाती अग्रता लिएका छन्।

सुरुमा गणना गरिएको तिलोत्तमा नगरपालिका–१ को अन्तिम परिणाम अनुसार खरेलले २ हजार ७ सय ७१ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल ले ६ सय ९ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार चुन्न पौडेल ले ३ सय ५ मत प्राप्त गरेका छन्।

प्रारम्भिक गणनामा रास्वपाका खरेलले उल्लेख्य अग्रता बनाएका छन्। अब बुटवल उपमहानगरपालिका–१ को मतगणना गर्ने तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Previous Post

चितवन–२ मा रवि लामिछानेको अग्रता

Next Post

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज