Tuesday, March 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो

राष्ट्र आवाज by राष्ट्र आवाज
July 31, 2025
in अर्थ, समाज, सूचना/प्रविधि
0
सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

साउन १५ – सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । सुनकाे भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९४ हजार चार सय रुपैयाँ पुगेकाे थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीकाे भाउ ४० रुपैयाँले घटेर ताेलाकाे दुई हजार दुई सय ७० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय २० रुपैयाँ रहेकाे थियो ।

Previous Post

१२ करोड ठगी मुद्दाका फरार सविन उप्रेती पक्राउ

Next Post

ओलीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
ओलीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

ओलीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l