Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

आईपीएल क्रिकेटमा पन्जाबलाई ८ विकेटले हराउँदै बेङ्गलुरु फाइनलमा

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 30, 2025
in खेलकुद
0
आईपीएल क्रिकेटमा पन्जाबलाई ८ विकेटले हराउँदै बेङ्गलुरु फाइनलमा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जेठ १६ –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)  फाइनलमा पुगेको छ । हिजो भएको पहिलो क्वालिफायरमा पन्जाब किङ्ग्सलाई ८ विकेटले हराउँदै बेङ्गलुरु फाइनलमा पुगेको हो ।

पन्जाबले दिएको १ सय २ रनको लक्ष्य बेङ्गलुरुले १० ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । बेङ्गलुरुका फिल साल्टले  अविजित ५६ रन बनाए । पन्जाबका क्याल जेमिसन र मुसिर खानले समान १ विकेट लिए ।

त्यसअघि न्यू चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले सबै विकेट गुमाउँदै मात्र १ सय १ रनमा समेटियो ।

पन्जाबका मार्कस स्टोइनिसले २६ रन बनाए । बेङ्गलुरुका सुयश शर्मा र जोश हेजलउडले समान  ३ विकेट लिए ।

पन्जाबले फाइनल प्रवेशका लागि इलिमिनेटर खेलको विजयी टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । आज गुजरात टाइटन्स र  मुम्बई इन्डियन्सबीच इलिमिनेटर खेल हुँदैछ ।

Previous Post

कुन-कुन वस्तुको करका दरमा भयो बढी हेरफेर ?

Next Post

वीरगञ्जका उद्योगी व्यवसायी भन्छन्, ‘बजेटले आशा जगाएको छ’

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
वीरगञ्जका उद्योगी व्यवसायी भन्छन्, ‘बजेटले आशा जगाएको छ’

वीरगञ्जका उद्योगी व्यवसायी भन्छन्, ‘बजेटले आशा जगाएको छ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l