Tuesday, March 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

चीनमा रासायनिक प्लान्ट विस्फोट : पाँच जनाको मृत्यु, १९ घाइते, ६ बेपत्ता

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 28, 2025
in विश्व, समाचार
0
चीनमा रासायनिक प्लान्ट विस्फोट : पाँच जनाको मृत्यु, १९ घाइते, ६ बेपत्ता
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

१४ जेठ,काठमाडौं । चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा मंगलबार राति भएको ठूलो विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। यस दुर्घटनामा १९ जना घाइते भएका छन् भने छ जना बेपत्ता रहेको बताइएको छ।

सामाजिक सञ्जालमा भाइरल भएका फुटेजहरूमा घटनास्थलबाट कालो धुवाँको ठूलो मुस्लो निस्किरहेको देखिन्छ।

स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ केमिकल कारखानामा भएको यस दुर्घटनापछि राहत र उद्धार कार्यका लागि २०० भन्दा बढी आपतकालीन उद्धारकर्मीहरू खटाइएको थियो। कम्पनीको वेबसाइटका अनुसार उक्त प्लान्टमा कीटनाशक र औषधि उत्पादन गरिन्थ्यो।

Previous Post

वीरगञ्जमा प्रधानाध्यापक संघ नेपाल पर्साको दोस्रो जिल्ला सभा सम्पन्न, विनोद मेहता अध्यक्षमा सर्वसम्मत निर्वाचित

Next Post

भिजिट भिसा विवादस् : गृहमन्त्री लेखक र देउवा प्रधानमन्त्री ओलीसँग छलफलमा

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
भिजिट भिसा विवादस् : गृहमन्त्री लेखक र देउवा प्रधानमन्त्री ओलीसँग छलफलमा

भिजिट भिसा विवादस् : गृहमन्त्री लेखक र देउवा प्रधानमन्त्री ओलीसँग छलफलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l