Friday, November 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

वीरगन्ज कपडा बैंक द्वारा बहुदरामाइ मेलामा नि:शुल्क कपडा वितरण ।

राष्ट्र आवाज by राष्ट्र आवाज
११ मंसिर, शुक्रबार
वीरगन्ज कपडा बैंक द्वारा बहुदरामाइ मेलामा नि:शुल्क कपडा वितरण ।
0
SHARES
0
VIEWS

मंसिर १० वीरगन्ज ।
वीरगन्ज कपडा बैंकले बहुदरामाइ मेलामा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ । कार्तिक पुर्णिमा नहान को अवसरमा पर्सा जिल्लाको बहुदरामाई नगरपालिका २ ध्यानचन्द पिपरामा स्थित प्रख्यात माता बहुदरमाइको ५ दिने मेलाको ३ स्रो दिन मेला भर्न आएका श्रद्धालु भक्तजनहरुमा नया पुराना गरि करिब १ हजार ५ सय थान कपड़ा वितरण गरिएको सदस्य युवा समाजसेवी नवराज भट्टराईले बताए ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षता एवं युवा समाजसेवी केदार गुप्ताको सन्योजनमा भएको सो कार्यक्रममा अतिथीहरु समाजसेवि विन्देश्वरी प्रसाद कुर्मी ( पटेल) ,डा. कुमोद ठाकुर ,युवा समाजसेवी नागेन्द्र प्रसाद यादव,राजु पटेल,धिरेन्द्र ठाकुर , ,बैंकका सल्लाहकार समाजसेवी श्रवण बहादुर रायमाझी , सदस्यहरु शिव श्रेष्ठ ,सुरज श्रीवास्तव, कर्मचारी मिथलेश श्रीवास्तव , सन्चारकर्मिहरु रामजी यादव,श्रीराम कुमार साह लगायत को बाक्लो सहभागिता रहेको थियो ।

सो अवसरमा सहभागी समाजसेवी अतिथिहरुले कोहि नाङ्गो नरहोस भनी बिरगंज र ग्रामिण भेगमा समेत बिपन्न असहाय माझ पुगेर नया पुराना कपडा उपलब्ध गराइ दिन दुखी असहाय को सेवा सहयोग गर्दै आएको बैंकले फेरि एकपटक बहुदरामाइको मेलामा आएर सेवा सहयोग गरेकोमा आफुहरु लाइ असाध्यै खुशी र गर्व लागेको बताउदै समाजलाइ सेवा गर्ने बिषयमा हामी सबैको हातेमालो को आवश्यकता माथी जोड दिदै सबैले भ्याए सम्म परोपकार को अभियानलाई सफल बनाउन आग्रह गरेका थिए ।

सो अवसरमा अध्यक्ष सिंहले कोहि नाङ्गो नरहोस भनी मुल मन्त्रलाई आत्मसात गरि विगत ७ वर्ष देखि नया पुराना कपडाहरु उपलब्ध गराइ बिपन्न असहायको सेवा सहयोग गरिरहेको र पछिल्लो वर्ष झै यस वर्षको मेलामा यहाँ आएर सेवा गर्न पाउँदा निकै खुशी लागेको बताउदै मानवता बलियो बनाउने बैंकको सुअभियानमा एवं आजको कार्यक्रममा सहयोगि सम्पुर्ण दाता, सल्लाहकार , शुभेच्छुक ,सहभागी समाजसेवी अतिथी ,पदाधिकारी सदस्य ,सन्चारकर्मिहरु प्रती आभार व्यक्त गरेका थिए ।

Previous Post

गुराँस बचत तथा ऋण सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज