Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

आईपीएल क्रिकेटमा दिल्लीले पन्जाबलाई ६ विकेटले हरायो

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 25, 2025
in खेलकुद, समाचार
0
आईपीएल क्रिकेटमा दिल्लीले पन्जाबलाई ६ विकेटले हरायो
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जेठ ११ –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्ग्सलाई ६ विकेटले हराएको छ ।

हिजो जयपुरमा भएको खेलमा पन्जाबले दिएको दुई सय ७ रनको लक्ष्य दिल्लीले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान श्रेयस अय्यरले ५२ रनको अर्धशतकीय पारी खेले ।

दिल्लीका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । हारसँगै पन्जाबको शीर्ष–२ मा रहँदै पहिलो क्वालिफायर खेल्ने लक्ष्यमा धक्का लागेको छ ।

हारससँगै पन्जाबकाे १३ खेलमा १७ अङ्क रहेकाे छ । पन्जाब तालिकाको दोस्रो स्थानमा रहेको छ  । यसअघि नै प्लेअफबाट बाहिरिएको दिल्लीको १४ खेलमा १५ अङ्क रहेकाे छ ।  दिल्ली तालिकाकाे पाचौं स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्स तथा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स खेल्दै छन् ।

Previous Post

एमालेको सचिवालय बैठक आज

Next Post

तीनजना सवार मोटरसाइल ट्याक्टरसँग ठोक्किँदा २ युवाको मृत्यु

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
तीनजना सवार मोटरसाइल ट्याक्टरसँग ठोक्किँदा २ युवाको मृत्यु

तीनजना सवार मोटरसाइल ट्याक्टरसँग ठोक्किँदा २ युवाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l