Wednesday, April 15, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रधानमन्त्री बालेन शाह ले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्र आवाज by राष्ट्र आवाज
March 27, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
प्रधानमन्त्री बालेन शाह ले लिए पद तथा गोपनीयताको शपथ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नवनियुक्त प्रधानमन्त्री बालेन शाह ले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार शीतल निवास मा आयोजित विशेष समारोहमा रामचन्द्र पौडेल ले उनलाई शपथ गराएका हुन्।

शपथ ग्रहणसँगै नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। प्रधानमन्त्री शाहको शपथपछि मन्त्रीहरूले पनि क्रमशः पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

समारोहलाई परम्परागत र सांस्कृतिक ढंगले सम्पन्न गरिएको थियो। शपथ कार्यक्रममा १०८ जना बटुकहरूले स्वस्तिवाचन गरेका थिए भने १०७ जना बौद्ध लामा गुरुहरूले मंगल वाचन गरेका थिए। साथै, ७ जना ब्राह्मणहरूले शंखनाद गर्दै समारोहलाई सनातन परम्पराअनुसार विशेष बनाएका थिए।

विविध धार्मिक र सांस्कृतिक परम्पराको समावेशले शपथ ग्रहण समारोहलाई राष्ट्रिय एकता र सद्भावको प्रतीकका रूपमा प्रस्तुत गरिएको आयोजकहरूले बताएका छन्।

Previous Post

बालेन शाहको क्याबिनेटमा को-को बन्दैछन् मन्त्री?

Next Post

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l