Monday, March 30, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

तोलामा २ हजार ९ सय रुपैयाँ घट्यो सुन

राष्ट्र आवाज by राष्ट्र आवाज
March 26, 2026
in अर्थ, समाचार, समाज, सम–सामयिक
0
सुनको भाउ ६ हजार ५०० रुपैयाँले घट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा आज सुन र चाँदी दुवैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्दै २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी हेर्दा विगत एक सातामा मात्रै सुनको भाउ कुल १६ हजार ७ सय रुपैयाँले घटेको छ। गत बिहीबार सुनको मूल्य ३ लाख २ हजार ३ सय रुपैयाँ रहेको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १ सय रुपैयाँले घट्दै ४ हजार ८२० रुपैयाँमा झरेको छ। हिजो चाँदी ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो भने गत बिहीबार यसको मूल्य ५ हजार १० रुपैयाँ थियो।

हाल अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिको अवस्थाका कारण बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको बताइएको छ।

Previous Post

६३ सांसदले मातृभाषामा शपथ लिने, आज दिउँसो शपथ कार्यक्रम

Next Post

शपथअघि राप्रपा सांसदहरूद्वारा पशुपतिनाथ दर्शन, हिन्दू राष्ट्रको अठोट

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
शपथअघि राप्रपा सांसदहरूद्वारा पशुपतिनाथ दर्शन, हिन्दू राष्ट्रको अठोट

शपथअघि राप्रपा सांसदहरूद्वारा पशुपतिनाथ दर्शन, हिन्दू राष्ट्रको अठोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l