Friday, November 20, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

रास्वपाको केन्द्रीय समिति बैठक आज, संसदीय दलको नेता चयन हुँदै

राष्ट्र आवाज by राष्ट्र आवाज
१२ चैत्र, बिहीबार
रास्वपाको केन्द्रीय समिति बैठक आज, संसदीय दलको नेता चयन हुँदै
0
SHARES
0
VIEWS

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने जनाइएको छ।

बैठकमा संसदीय दलको नेता चयनलगायत विभिन्न एजेण्डामाथि छलफल हुने पार्टीले जनाएको छ। केन्द्रीय समिति बैठकपछि संसदीय दलको बैठक बसेर औपचारिक रूपमा नेता चयन गरिने कार्यक्रम तय गरिएको छ।

रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठकमार्फत संसदीय दलको नेतामा Balendra Shah लाई चयन गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार Balendra Shah ले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको बताइएको छ।

यस निर्णयसँगै देशको राजनीतिक परिदृश्यमा नयाँ मोड आउने अनुमान गरिएको छ।

Previous Post

मध्यपूर्वमा थप सैनिक पठाउने तयारीमा अमेरिका, तनावबीच कूटनीतिक दाबी पनि जारी

Next Post

६३ सांसदले मातृभाषामा शपथ लिने, आज दिउँसो शपथ कार्यक्रम

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज