Wednesday, June 17, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 23, 2025
in समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

जेठ ९ – बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राति १ बजेर ४८ मिनेटमा खलङ्गा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राति सुतिरहेको बेला भूकम्पको धक्का महसूस भएपछि स्थानीयबासिन्दा त्रसित हुँदै घरबाहिर निस्केका थिए ।

भूकम्पबाट भएको क्षतिबारे केही जानकारी नआएको र यसबारे बुझ्ने काम भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले उज्यालोलाई जानकारी दिनुभयो ।

Previous Post

Revolutionising Hospitality Management: The Rise of Digital Platforms in the Luxury Sector

Next Post

देशमा राम्रा काम पनि भएका छन्, तिनलाई राम्रो भनेको कतै सुनिँदैन : परराष्ट्रमन्त्री

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
देशमा राम्रा काम पनि भएका छन्, तिनलाई राम्रो भनेको कतै सुनिँदैन : परराष्ट्रमन्त्री

देशमा राम्रा काम पनि भएका छन्, तिनलाई राम्रो भनेको कतै सुनिँदैन : परराष्ट्रमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l