Saturday, June 14, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

१० महिनामा आयात र निर्यात दुवै बढ्यो

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 22, 2025
in अर्थ, सम–सामयिक
0
१० महिनामा आयात र निर्यात दुवै बढ्यो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जेठ ८ – चालू आर्थिक वर्षको १० महिनामा आयात र निर्यात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार चालू आर्थिक वर्षको १० महिनामा आयात र निर्यात दुवै बढेको देखिएको हो ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार चालू आर्थिक वर्ष १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । यो गएको आर्थिक वर्षको यही अवधिको तुलनामा ७२ दशमलव ७१ प्रतिशतले बढी हो ।

यस्तै महिनामा आयात १३ दशमलव ११ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा नेपालको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

निर्यात बढे पनि गएको आर्थिक वर्षको १० महिनाको तुलनामा नेपालको व्यापार घाटा ६ दशमलव ७२ प्रतिशतले बढेको छ । खानेतेल निर्यातमा भन्सार सहुलियत र अग्रिम भुक्तानी सुविधाले निर्यात व्यापार बढेको हो ।

Previous Post

ट्रम्प दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाप्रति आक्रामक

Next Post

दुईवटा ट्रक एकआपसमा ठोक्किंदा सात जना घाइते

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
दुईवटा ट्रक एकआपसमा ठोक्किंदा सात जना घाइते

दुईवटा ट्रक एकआपसमा ठोक्किंदा सात जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l