Tuesday, March 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

ट्रम्प दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाप्रति आक्रामक

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 22, 2025
in विश्व, समाचार
0
ट्रम्प दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाप्रति आक्रामक
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसामाथि पनि आक्रामकरूपमा प्रस्तुत भएका छन्। केही समयअघि ट्रम्पले वार्ताकै क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध यस्तो व्यवहार गरेका हुन्।

दक्षिण अफ्रिकासँग सम्बन्ध सुधारका लागि भन्दै ह्वाइट हाउसमा भएको छलफल विवादमा परिणत भएको थियो। ट्रम्पले दक्षिण अफ्रिकामा रंगभेद भइरहेको आरोप रामाफोसामाथि लगाए। उनँले सेता कृषकको हत्या र दमन भइरहेको भन्दै त्यसलाई सेतो जातिको नरसंहारको संज्ञा दिए। त्यसका लागि उहाँले बैठकस्थलमै दक्षिणी अफ्रिकी संसद सहित विभिन्न प्रदर्शनको भिडियो, विभिन्न समाचारहरुको कटिङलगायत देखाएका थिए, तर ती दृश्य सन् २०२० को एक प्रदर्शनका थिए ।

रामाफोसाले ती कुरा सरकारको नीति नभएको र दक्षिण अफ्रिकामा बहुदलीय प्रजातन्त्र रहेको स्पष्ट पारे। व्यापार, सहयोग र संवादमा केन्द्रित हुने आशा गरिएको बैठक ट्रम्पको आरोपले तनावपूर्ण बनेको थियो । रामाफोसाले आफ्नो देश जातीय मेलमिलापमा प्रतिबद्ध रहेको भन्दै शान्त र संयमित प्रतिक्रिया दिए।

 

Previous Post

प्रि–मनसुनी प्रणाली अझै सक्रिय, तर हिजोअस्तिको तुलनामा पानी कम पर्ने

Next Post

१० महिनामा आयात र निर्यात दुवै बढ्यो

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
१० महिनामा आयात र निर्यात दुवै बढ्यो

१० महिनामा आयात र निर्यात दुवै बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l