Monday, April 13, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

काबुलमा पाकिस्तानी हवाई आक्रमण, कम्तीमा ४०० जनाको मृत्यु

राष्ट्र आवाज by राष्ट्र आवाज
March 17, 2026
in विश्व, समाचार
0
काबुलमा पाकिस्तानी हवाई आक्रमण, कम्तीमा ४०० जनाको मृत्यु
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काबुल — अफगानिस्तानको राजधानी काबुलमा पाकिस्तानले हवाई आक्रमण गरेको आरोप अफगान सरकारले लगाएको छ। अफगानिस्तानका अनुसार, आक्रमणमा लागूऔषध प्रयोग गर्ने अस्पताललाई निशाना बनाइएको थियो।

स्थानीय सञ्चार माध्यमका अनुसार आक्रमणमा परी कम्तीमा ४०० जनाको ज्यान गएको छ भने २५० भन्दा बढी घाइते भएका छन्। यो घटना गत महिनाको अन्त्यतिर सुरु भएको दुई देशबीचको द्वन्द्वलाई अझ गम्भीर बनाएको बताइएको छ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलमा लागूऔषध प्रयोगकर्ता भएको अस्पतालमा बम प्रहार गरेको आरोप लगाउँदै यसलाई मानवताविरुद्धको अपराध बताए।

तर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले यस आरोपलाई अस्वीकार गर्दै काबुलमा कुनै पनि अस्पताललाई निशाना बनाइएको छैन भनेका छन्।

अफगानिस्तान भित्र बारम्बार सीमापार झडप र हवाई आक्रमणका घटनाहरू भइरहेका छन्, जसले क्षेत्रीय तनावलाई थप बढाएको छ।

Previous Post

आज सुनचाँदीको भाउ बढ्यो

Next Post

रास्वपाका उपसभापति वाग्लेले नवनिर्वाचित सांसदलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रास्वपाका उपसभापति वाग्लेले नवनिर्वाचित सांसदलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन

रास्वपाका उपसभापति वाग्लेले नवनिर्वाचित सांसदलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l