Thursday, April 30, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रधानमन्त्री कप भलिबल आज पोखरामा शुरू हुँदै

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 22, 2025
in खेलकुद, समाचार, सूचना/प्रविधि
0
प्रधानमन्त्री कप भलिबल आज पोखरामा शुरू हुँदै
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

 जेठ ८ –  नवौं संस्करणको प्रधानमन्त्री कप ‘एनभीए महिला तथा पुरुष भलिबल क्लब लिग’ आजदेखि पोखरामा शुरू हुँदैछ ।

नेपाल भलिबल क्लब (एनभीए) को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फअहिले बिहान ८ बजे एपीएफ र कर्णाली प्रदेशले खेल्दैछन् ।

यस्तै बिहान १० बजे एभरेस्ट भलिबल क्लव र त्रिभुवन आर्मी क्लवले खेल्दैछन् । पुरुषतर्फ आजै दिउँसो १२ बजे एपीएफ र सुदूरपश्चिम प्रदेशले खेल्दैछन् । यसबाहेक अरु ३ वटा खेल आजै हुँदैछन् ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब गरी ८ वटा टिम सहभागी छन् ।

यस्तै महिलातर्फ एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेश गरी ६ वटा टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले काभा भलिबल क्लब च्याम्पियनशिपमा खेल्ने मौका पाउनेछ । दुवैतर्फका विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Previous Post

आज चार संसदीय समितिको बैठक बस्दै

Next Post

‘इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
‘इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

‘इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l