Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

चितवन–१ मा रास्वपाका हरि ढकालले स्पष्ट अग्रता

राष्ट्र आवाज by राष्ट्र आवाज
March 7, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
चितवन–१ मा रास्वपाका हरि ढकालले स्पष्ट अग्रता
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

चितवन — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ। पछिल्लो गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले स्पष्ट अग्रता बनाएका छन्।

राप्ती नगरपालिका र रत्ननगरका सबै वडाको मतगणनाअनुसार ढकालले ३८,७१४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ९,०३६ र नेकपा एमालेका दावा दोर्जे लामाले ७,९३१ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये तारा चिह्नका डा. कृष्णराज पन्तले ३,२२६ र हलो चिह्नका बलराम खनालले १,६७१ मत प्राप्त गरेका छन्।

हाल मतान्तर २९,६७८ रहेको छ र मतगणना जारी छ। प्रारम्भिक नतिजाले रास्वपाको बलियो जनसमर्थन स्पष्ट देखाएको छ, जसले आगामी राजनीतिक परिदृश्यमा असर पार्ने अपेक्षा गरिएको छ।

Previous Post

नयाँ जनादेशको लहर : प्रचण्डबाहेक पुराना दलका शीर्ष नेताहरू सङ्कटमा

Next Post

जेन-जी आन्दोलन : प्रतिवेदन बुझाउन प्रधानमन्त्रीको कार्यालयमा पुग्यो जाँचबुझ आयोगको टोली

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जेन-जी आन्दोलन : प्रतिवेदन बुझाउन प्रधानमन्त्रीको कार्यालयमा पुग्यो जाँचबुझ आयोगको टोली

जेन-जी आन्दोलन : प्रतिवेदन बुझाउन प्रधानमन्त्रीको कार्यालयमा पुग्यो जाँचबुझ आयोगको टोली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l