Saturday, October 24, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

राष्ट्र आवाज by राष्ट्र आवाज
२०८२ फाल्गुन १५, शुक्रबार ०५:३०
in अर्थ, समाचार
0
आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो
2
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुन तोलाको ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी आज तोलाको ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

हिजो चाँदी तोलाको ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

Previous Post

मकवानपुरमा ट्रक–बस ठोक्किँदा १४ घाइते, चुरे हिल अस्पतालमा उपचार जारी

Next Post

बारामा भन्सार कार्यालय अनिवार्य भन्दै चुनावी मैदानमा विजय यादव ‘निर्विज’

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बारामा भन्सार कार्यालय अनिवार्य भन्दै चुनावी मैदानमा विजय यादव ‘निर्विज’

बारामा भन्सार कार्यालय अनिवार्य भन्दै चुनावी मैदानमा विजय यादव ‘निर्विज’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l