Friday, February 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मकवानपुरमा ट्रक–बस ठोक्किँदा १४ घाइते, चुरे हिल अस्पतालमा उपचार जारी

राष्ट्र आवाज by राष्ट्र आवाज
February 27, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
मकवानपुरमा ट्रक–बस ठोक्किँदा १४ घाइते, चुरे हिल अस्पतालमा उपचार जारी
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं— मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–९ रजैयास्थित पूर्व–पश्चिम सडकखण्डमा चामल लोड गरिएको ट्रक र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बा.प्र ०६–००१ ख ०४१५ नम्बरको चामल बोकेको ट्रक हेटौंडातर्फ जाँदै गरेको बेला विपरीत दिशाबाट आउँदै गरेको बा.प्र १–०१–००१ ख ४७६८ नम्बरको बससँग राति करिब ११:४० बजे ठोक्किएको हो।

दुर्घटनापछि मनहरीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा पठाएको जनाएको छ। हाल सबै घाइतेको चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

Previous Post

झापा-५ ‘हाइ–प्रोफाइल’ प्रतिस्पर्धामा: ओली र बालेन आमनेसामने

Next Post

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l