Sunday, October 25, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि ७५ जिल्लामा मतपत्र र निर्वाचन सामग्री वितरण सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
२०८२ फाल्गुन १३, बुधबार ०७:५८
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि ७५ जिल्लामा मतपत्र र निर्वाचन सामग्री वितरण सम्पन्न
2
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर ७५ जिल्लामा मतपत्रसहित निर्वाचन सामग्री पुर्‍याइएको छ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ र भक्तपुर बाहेक सबै जिल्लामा मतपत्रसहितको सामग्री वितरण सम्पन्न भइसकेको छ। सहायक प्रवक्ता कुलबहादुर जिसी ले जानकारी दिँदै भने, “‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’ अन्तर्गतका मतपत्र ७५ जिल्लामा वितरण भइसकेका छन्।

काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा भने बिहीबार मतदान सामग्री र मतपत्र पुर्‍याइने आयोगले जनाएको छ। यससँगै निर्वाचन तयारी पूर्णरूपमा अगाडि बढेको छ र आयोगले मतदानको समयमा कुनै बाधा नआओस् भन्ने सुनिश्चितता जनाएको छ।

विश्लेषकहरूले मतपत्र र सामग्री समयमै वितरण हुनुले निर्वाचनको पारदर्शिता र प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्ने उल्लेख गरेका छन्।

Previous Post

मकवानपुर हेटौँडामा दुर्घटना गराएर भागेको ट्रक वीरगन्जमा नियन्त्रणमा

Next Post

टर्कीमा एफ–१६ लडाकू विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
टर्कीमा एफ–१६ लडाकू विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

टर्कीमा एफ–१६ लडाकू विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l