Wednesday, February 18, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

चेक बाउन्स मुद्दामा राजपाल यादव तिहाड जेलबाट रिहा

राष्ट्र आवाज by राष्ट्र आवाज
February 18, 2026
in समाचार
0
चेक बाउन्स मुद्दामा राजपाल यादव तिहाड जेलबाट रिहा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज — बलिउड अभिनेता राजपाल यादव चेक बाउन्स मुद्दामा उच्च अदालतले अन्तरिम जमानत दिएको फैसला पश्चात नयाँ दिल्लीको तिहाड जेल बाट रिहा भएका छन्।

मंगलबार यादवले जेलबाट बाहिर निस्कँदै आफूले पाएको समर्थनको लागि धन्यवाद व्यक्त गरेका छन्। उनले फेब्रुअरी ५ मा उक्त मुद्दामा आत्मसमर्पण गरेका थिए।

मिडियासँग कुरा गर्दै यादवले मुद्दाको विस्तृत जानकारीका लागि आफ्ना वकिल भास्कर उपाध्याय सँग सम्पर्क गर्न सुझाव दिएका छन्।

राजपाल यादवले बलिउड उद्योगमा विगत ३० वर्षदेखि सक्रिय रहेको उल्लेख गर्दै यस अवधिमा उद्योग र दर्शकहरूबाट पाएको माया र समर्थनले लगभग २५० फिल्महरूमा काम गर्न अवसर दिएको बताए।

अदालतको आदेशअनुसार यादव अब मार्च १८ सम्म जेलबाहिर रहन सक्नेछन् र सो दिन हुने सुनुवाइमा अनिवार्य उपस्थित हुन निर्देशन प्राप्त भएको छ।

Previous Post

सलमान खानका बुवा सलिम खान अस्पताल भर्ना

Next Post

जनकपुरमा कांग्रेसको ‘प्रतिज्ञा सभा’ सुरु

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जनकपुरमा कांग्रेसको ‘प्रतिज्ञा सभा’ सुरु

जनकपुरमा कांग्रेसको ‘प्रतिज्ञा सभा’ सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l