Monday, November 23, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

सलमान खानका बुवा सलिम खान अस्पताल भर्ना

राष्ट्र आवाज by राष्ट्र आवाज
६ फाल्गुन, बुधबार
सलमान खानका बुवा सलिम खान अस्पताल भर्ना
0
SHARES
0
VIEWS

मुम्बई — बलिउड सुपरस्टार सलमान खानका पिता तथा अनुभवी पटकथा लेखक सलिम खान अस्पताल भर्ना भएका छन्। मंगलबार स्वास्थ्य बिग्रिएपछि उनी मुम्बईको लीलावती अस्पताल मा भर्ना भएका हुन्।

अस्पताल प्रशासनले मंगलबार बिहान ८स्३० बजे सलिम खानलाई आकस्मिक कक्षमा ल्याइएको जानकारी दिएको छ। उनका उपचारका लागि डाक्टरहरूको टोली गठन गरिएको छ। तर, उनलाई के स्वास्थ्य समस्या आएको हो भन्ने विषयमा परिवारतर्फबाट अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

परिवारका सदस्यहरू अस्पताल पुगेका छन्। मंगलबार बिहान सलमान खान अस्पतालमा देखिएका थिए। उनी अस्पतालबाट बाहिर निस्कँदै गर्दा केही सुरक्षाकर्मीसँगै उपस्थित थिए।

सलिमका ज्वाइँ अतुल अग्निहोत्री र अभिनेता आयुष शर्मा पनि अस्पतालमा देखिएका छन्। बुबालाई भेट्न छोरी अलवीरा खान पनि अस्पताल पुगेकी थिइन्।

सलिम खान अस्पताल भर्ना भएको खबर सार्वजनिक भएपछि बलिउड फ्यान र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा चिन्ता व्यक्त हुन थालेको छ। अस्पताल प्रशासनले आवश्यक उपचार जारी रहेको जनाएको छ।

Previous Post

रेनु दाहाललाई जिताउन एकजुट भए चितवनका बुद्धिजीवी सुमन गैरे

Next Post

चेक बाउन्स मुद्दामा राजपाल यादव तिहाड जेलबाट रिहा

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज