Friday, February 6, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सिरहामा गोली लागेर एक जनाको ज्यान गयो

राष्ट्र आवाज by राष्ट्र आवाज
January 30, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सूचना/प्रविधि
0
सिरहामा गोली लागेर एक जनाको ज्यान गयो
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

  माघ १६ – सिरहामा गोली लागेर एक जनाको ज्यान गएको छ । नचिनेको मानिसको समूहले गोली चलाउँदा लाहानका ४० वर्षीय प्रेमनाथ यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहा नगरपालिका–७ मैनावती खोला छेउमा आज दिउँसो यादवमाथि गोली लागेको हो । अहिले प्रहरी घटनास्थलमै रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

जसपा वीरगन्ज महानगर अध्यक्ष यादवसहित १२० जना एमालेमा प्रवेश

Next Post

रोजगारी सिर्जना गर्न झन्डै २ अर्ब खर्च गर्दै सरकार

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रोजगारी सिर्जना गर्न झन्डै २ अर्ब खर्च गर्दै सरकार

रोजगारी सिर्जना गर्न झन्डै २ अर्ब खर्च गर्दै सरकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l