Friday, February 6, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बहुदरमाई युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
January 30, 2026
in विचार, समाचार, समाज, सम–सामयिक, सूचना/प्रविधि
0
बहुदरमाई युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

माघ १६ –  पर्सा जिल्लाको बहुदरमाईमा बहुदरमाई युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय श्याम पटेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पटेलले रक्तदान जीवनदान भएकाले यस्ता सामाजिक कार्यमा युवाहरूको सक्रिय सहभागिता अत्यन्तै सराहनीय रहेको बताउनुभयो। उहाँले समाजसेवामा युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गर्नुभयो।

रक्तदान कार्यक्रममा बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन साह तेली, नगर उपप्रमुख सुष्मा कुमारी कुशवाहासहित स्थानीय युवाहरू, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

आयोजक बहुदरमाई युवा क्लबले रक्त अभावको समस्या समाधान गर्न उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाउँदै कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

Previous Post

परवानीपुर–५ मा जसपा नेपालको अगुवा कार्यकर्ता भेला, चुनावी रणनीतिबारे छलफल

Next Post

पर्सा–१: उम्मेदवार सरार्फले २४ घण्टा सेवा दिने संसदीय सम्पर्क कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्सा–१: उम्मेदवार सरार्फले २४ घण्टा सेवा दिने संसदीय सम्पर्क कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे

पर्सा–१: उम्मेदवार सरार्फले २४ घण्टा सेवा दिने संसदीय सम्पर्क कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l