Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस वीरगञ्जमा मनाइयो

राष्ट्र आवाज by राष्ट्र आवाज
January 29, 2026
in समाचार
0
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जमा प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा प्रभात र्‍याली तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी. लामिछानेले पत्रकारितामा पेशागत मर्यादा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्नु पर्ने बताए।

पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै तथ्यमा आधारित, सन्तुलित र विश्वसनीय पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरे। संयोजक लामिछानेले पत्रकारिताको मूल धर्म सत्यको खोज र जनताको विश्वास कायम गर्नु भएको उल्लेख गर्दै, गलत सूचना र अफवाह फैलिन नदिन पत्रकारहरू अझ जिम्मेवार हुनुपर्ने बताए।

नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जाराले प्रेस स्वतन्त्रता र पेशागत सुरक्षाको सवाल अझै चुनौतीपूर्ण रहेको भन्दै पत्रकारहरू एकजुट हुनुपर्ने धारणा राखे। कार्यक्रममा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ, जसमा अजित भुजेल, रन्जित पाण्डे, संजोग गिरि, सन्तोष कुश्वाहा, दिपेन्द्र प्रसाद लगायतले रक्तदान गरेका थिए।

Previous Post

वीरगन्जमा ‘होटल डट कम’ को भव्य उद्घाटन

Next Post

पर्सा–२ मा राप्रपाका उम्मेदवार बिना जैसवाल कुर्मीको घरदैलो अभियान तीव्र

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्सा–२ मा राप्रपाका उम्मेदवार बिना जैसवाल कुर्मीको घरदैलो अभियान तीव्र

पर्सा–२ मा राप्रपाका उम्मेदवार बिना जैसवाल कुर्मीको घरदैलो अभियान तीव्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l