Monday, November 23, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

वीरगन्जमा ‘होटल डट कम’ को भव्य उद्घाटन

राष्ट्र आवाज by राष्ट्र आवाज
१४ माघ, बुधबार
वीरगन्जमा ‘होटल डट कम’ को भव्य उद्घाटन
0
SHARES
0
VIEWS

माघ १४ – वीरगन्ज महानगरपालिका–१३, श्रीपुरस्थित ‘होटल डट कम’ को भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। उद्घाटन समारोह विधिवत् रूपमा पुजा–अर्चना गरी सम्पन्न गरिएको होटलका संचालक प्रदिप जैसवालले जानकारी दिए। उनले होटल स्थापना गर्न रु. ४५ लाखको लगानी गरेको समेत जानकारी दिए।

आधुनिक सुविधा सम्पन्न होटलको रूपमा स्थापना गरिएको ‘होटल डट कम’ को उद्घाटन समारोह बृहत् रूपमा आयोजना गरिएको थियो। उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, उद्योगी, व्यवसायी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

होटल डट कमले गुणस्तरीय  भोजन तथा यहाँको स्थानीय र पहाडी परिकारलाई बढी प्राथमिकता दिने जनाएका छन। साथै, आतिथ्य सेवामार्फत वीरगन्जको पर्यटन र व्यवसायिक गतिविधिमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

संचालक जैसवालका अनुसार होटलले आधुनिक सुविधा र परम्परागत नेपाली आतिथ्य दुवैलाई समेटेर पाहुनालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

Previous Post

पर्सागढीमा जनमत पार्टीको घरदैलो कार्यक्रम सुरु, सम्पर्क कार्यालय उद्घाटन

Next Post

प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस वीरगञ्जमा मनाइयो

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज