Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सन्तोष परियारले छोडे रास्वपा

राष्ट्र आवाज by राष्ट्र आवाज
November 14, 2025
in समाचार
0
सन्तोष परियारले छोडे रास्वपा
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। छुट्टै अभियान सञ्चालन गर्ने उद्देश्यले परियारले राजीनामा दिएका हुन्।

प्रवक्ता मनिष झाले नेता परियारले इमेलमार्फत आफू रास्वपाबाट अलग हुने जानकारी गराएको बताए। परियारले कार्यवाहक उपसभापति र महामन्त्रीलाई इमेलमार्फत रास्वपाबाट अलग हुने जानकारी गराएका थिए। यद्यपि परियारसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।
परियार विघटित प्रनिधिसभा सदस्य एवं रास्वपाका प्रमुख सचेतक थिए।
Previous Post

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

Next Post

बारा प्रशासन–जेनजी बीच पथलैयामा वार्ता सुरु, ६ बुँदे माग पेश

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बारा प्रशासन–जेनजी बीच पथलैयामा वार्ता सुरु, ६ बुँदे माग पेश

बारा प्रशासन–जेनजी बीच पथलैयामा वार्ता सुरु, ६ बुँदे माग पेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l