Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वडाध्यक्ष नै दलित परिवारको घर तोडफोडमा उत्रिए, पीडितको जाहेरीपछि पक्राउ

राष्ट्र आवाज by राष्ट्र आवाज
October 6, 2025
in समाचार
0
वडाध्यक्ष नै दलित परिवारको घर तोडफोडमा उत्रिए, पीडितको जाहेरीपछि पक्राउ
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिराहाको कल्याणपुर नगरपालिका-८ का वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले पक्राउ गरेको छ । त्यस वडाको अरङका पाँच दलित परिवारको घर भत्काएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सो घटनामा वडाध्यक्ष यादवको पनि संलग्नता रहेको भन्दै पीडितले उनीसहित १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको सिराहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए ।

अरङको ठूलो पोखरीको उत्तरपट्टि डिलमा बसोबास गरिरहेका पाँच घर दलितहरूको घर शुक्रबार ५ बजेतिर प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको थियो । घर तोडफोड र लुटपाट हुनेमा विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान, शोभित पासवान र रासलाल पासवान छन् ।

असोज १ गतेको विश्वकर्मा पूजामा अरङ बजारको आर्केस्ट्रा स्थलमा दलित समुदायसँग विवाद हुँदा त्यस घटनाविरुद्ध दलित समुदायले प्रहरीमा उजुरी दिएपछि उनीहरूले घर तोडफोड गरेको बताइएको छ ।

Previous Post

साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग

Next Post

प्रचण्ड भन्छन् – ‘माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ’

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रचण्ड भन्छन् – ‘माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ’

प्रचण्ड भन्छन् – ‘माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l