Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बोयेज स्पोर्ट्स एण्ड फिटनेश क्लबद्वारा बारा जिल्लाका विभिन्न टोलमा राहत तथा उद्धार कार्य सुरु

राष्ट्र आवाज by राष्ट्र आवाज
October 5, 2025
in समाचार
0
बोयेज स्पोर्ट्स एण्ड फिटनेश क्लबद्वारा बारा जिल्लाका विभिन्न टोलमा राहत तथा उद्धार कार्य सुरु
3
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

बारा, असोज १९ – दिपेन्द्र साह


लगातारको अविरल वर्षालाई मध्यनजर गर्दै बरेवा बोयेज स्पोर्टस एण्ड फिटनेश क्लबले बारा जिल्लाका विभिन्न टोलहरूमा राहत तथा उद्धार कार्य सुरु गरेको छ।

संस्थाले वर्षाका कारण डुबानमा परेका घरहरूबाट पानी निष्कासन, बाटो खुलाउने, तथा आवश्यक उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ। क्लबका सदस्यहरूले बाढीले क्षति पु-याएका क्षेत्रमा पुगेर स्थानीयलाई सहयोग गरिरहेका छन्।

क्लबका अध्यक्षका अनुसार, “संकटको घडीमा हामी सबै एकजुट भएर समाजलाई साथ दिनु आवश्यक छ। हामीले सामूहिक प्रयासमार्फत अधिकतम सहयोग गर्ने लक्ष्य राखेका छौँ।”

यस अभियानमा क्लबका सदस्यहरू स्वयंसेवकका रूपमा खटिएका छन् भने स्थानीय बासिन्दाहरूको पनि उल्लेखनीय सहयोग रहेको छ। क्लबले आगामी दिनमा राहत कार्यलाई थप विस्तार गर्ने योजना बनाएको छ।

स्थानीय जनप्रतिनिधिहरूले क्लबको यो पहलप्रति धन्यवाद व्यक्त गरेका छन् र अन्य संस्थाहरूसमेत यस्तै अभियानमा अघि बढ्न प्रेरणा लिने विश्वास व्यक्त गरेका छन्।

विपद् व्यवस्थापनका क्रममा तत्काल सहयोग आवश्यक परेमा निम्न सम्पर्क नम्बरहरूमा फोन गर्न अनुरोध गरिएको छ:
९८४५८०८१४४
९८६५४२८५११
९८१३९२५६३६

स्थानीय बासिन्दाहरूले क्लबको यो पहलको प्रशंसा गर्दै यसरी युवाहरू सक्रिय भएर समुदायमा सेवा गर्न उभिनु उदाहरणीय भएको प्रतिक्रिया दिएका छन्।

Previous Post

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर मनाइदै

Next Post

साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग

साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l