Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सभामुख घिमिरेले भने– ‘संसद् विघटन नगरी समाधान खोज्न सकिन्थ्यो’

राष्ट्र आवाज by राष्ट्र आवाज
September 18, 2025
in समाचार
0
सभामुख घिमिरेले भने– ‘संसद् विघटन नगरी समाधान खोज्न सकिन्थ्यो’
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधि सभा विघटनप्रति सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार संघीय संसद् भवनको क्षतिग्रस्त संरचनाको अवलोकन गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।

सभामुख घिमिरेले जेनजी पुस्ताको आन्दोलनको उद्देश्यलाई राम्ररी अध्ययन गरी मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । आन्दोलनका क्रममा मुलुकले व्यहोरेको क्षति दुःखदायी भएको भन्दै उनले सबैले मिलेर ठिक ढंगले अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले भने, ‘यो आन्दोलन के हो ? गर्न खोजेको के हो ? सबैकुराहरु राम्ररी अध्ययन गर्नुपर्छ । हामीले जे व्यहोरिरहेका छौँ त्यो ज्यादै दुःखद् कुरा हो । यसबाट उठेर ठिक ढंगले अगाडि जानुपर्ने हाम्रो सबैको दायित्व हो । यो बेलामा सबै लागौँ । यी सबै दुर्घटनाहरू नहुनुपथ्र्यो। मुलुकमा व्याप्त समस्याहरूलाई अलिक राम्रो ढंगले समाधान गर्न बाटाहरू खोज्न सकिन्थ्यो होला, तर त्यो हुन सकेन । प्रतिनिधि सभा विघटन नगरीकन समाधान खोज्न सकिएको भए राम्रो हुन्थ्यो ।’

Previous Post

जनमतका वरिष्ठ उपाध्यक्षसहित ६ जनाको राजीनामा : नेतृत्वले अहङ्कार देखाएको गुनासो

Next Post

अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचन : गृहमन्त्री अर्याल

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचन : गृहमन्त्री अर्याल

अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचन : गृहमन्त्री अर्याल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l