Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि, यस्ता छन् एजेन्डा

राष्ट्र आवाज by राष्ट्र आवाज
September 3, 2025
in राजनीति, समाचार, सम–सामयिक, सूचना/प्रविधि
0
माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि, यस्ता छन् एजेन्डा
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

भदौ १८   – नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक भोलि (बिहीबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ।

बैठकमा हालै सम्पन्न स्थायी कमिटीको निर्णय, नेतृत्वको कार्यशैली, र पार्टीभित्र उठेका असन्तुष्टिहरूबारे गहन छलफल हुने जनाइएको छ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मध्यपहाडी लोकमार्ग जागरण अभियान, समसामयिक राजनीतिक मुद्दा, र स्थायी कमिटी बैठकका निर्णयहरूमाथि छलफल केन्द्रित हुने जानकारी दिए।

उपमहासचिव जनार्दन शर्माले उठाएको नेतृत्व परिवर्तन र कार्यशैलीसम्बन्धी विषय पनि बैठकमा विशेष एजेन्डा हुने नेताहरूले बताएका छन्। पार्टीभित्रको असन्तुष्टि पदाधिकारी बैठकबाट सम्बोधन हुने अपेक्षा शर्माको सचिवालयले जनाएको छ।

यसअघि माओवादी स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरिसकेको छ

Previous Post

मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या

Next Post

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l