Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

धान खेतमा भेटियो लाखौंको अवैध सुर्ती

राष्ट्र आवाज by राष्ट्र आवाज
August 25, 2025
in समाचार, समाज, सूचना/प्रविधि
0
रौतहटमा भन्सार छलेर ल्याइएको ७४५ किलो सुर्ती बरामद
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

भदौ ९ – रौतहटमा सशस्त्र प्रहरीले आइतबार राति ठूलो परिमाणमा अवैध सुर्ती बरामद गरेको छ। सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतको कमाण्ड र बीओपी औरैयाबाट सहायक प्रहरी निरीक्षक खेम राज जोशीको कमाण्डमा खटिएको टोलीले ३० बोरा सुर्ती बरामद गरेको हो।

जिल्लाको इशनाथ नगरपालिका-४ मठियास्थित राम सिंह चनौको भट्टी पसलमा अवैध रूपमा सुर्ती भण्डारण गरी राखेको भन्ने सूचनाका आधारमा सशस्त्रको टोलीले खानतलासी तथा चेकजाँच गर्दा दसगजादेखि अन्दाजी २०० मिटर पूर्व तर्फ राम सिंह चनौको भट्टी पसलको छेउ चुमन मियाको धान खेतमा अवैध रूपमा भण्डारण गरी लुकाई छिपाई राखेको ३० बोराबाट ७ सय ४५ किलोग्राम सुर्ती बरामद भएको प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिए।

बरामद सुर्तीको मूल्य ३ लाख ६२ हजार ७५० रहेको तथा सुर्तिजन्य पदार्थहरू बरामद गरी गौर भन्सार कार्यालय रौतहटमा बुझाउने प्रक्रियामा रहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।

Previous Post

रौतहटमा भन्सार छलेर ल्याइएको ७४५ किलो सुर्ती बरामद

Next Post

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l