Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

काठमाडौंमा गुण्डागर्दीविरुद्ध अपरेसन, चक्रे मिलनसहित ४७ भन्दाबढी पक्राउ

राष्ट्र आवाज by राष्ट्र आवाज
August 1, 2025
in समाचार
0
काठमाडौंमा गुण्डागर्दीविरुद्ध अपरेसन, चक्रे मिलनसहित ४७ भन्दाबढी पक्राउ
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंको ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ भन्दा बढी व्यक्तिहरूलाई रहेका छन् ।

उनलाई महाराजगन्जस्थित साम्बाला होटलबाट बिहीबार राति नियन्त्रणमा लिइएको हो ।

बिहीबार राति काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयले रेष्टुरेन्ट तथा क्लबमा हुने झैझगडा र हप्ता असुलीविरुद्ध विशेष अपरेसन चलाएका थिए।

यसै क्रममा प्रहरीले बिहीबार बिहान ठमेलको एक दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानुभाइलाईसमेत पक्राउ गरेको थियो । उनीमाथि पनि गुण्डागर्दीमा संलग्न रहेको आरोप लागेको छ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको  छ।

Previous Post

सप्तरीमा बालिकामाथि सामूहिक बलात्कार, एक युवक पक्राउ

Next Post

दिउँसो देशभर हल्कादेखि मध्यम र राति बागमतीमा ठूलो वर्षाको सम्भावना

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
दिउँसो देशभर हल्कादेखि मध्यम र राति बागमतीमा ठूलो वर्षाको सम्भावना

दिउँसो देशभर हल्कादेखि मध्यम र राति बागमतीमा ठूलो वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l