Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारे आज फैसला सुनाउने सर्वोच्चको तयारी

राष्ट्र आवाज by राष्ट्र आवाज
July 2, 2025
in समाचार
0
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारे आज फैसला सुनाउने सर्वोच्चको तयारी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

संवैधानिक आयोगका ५२ जना पदाधिकारीको नियुक्तिको विषयमा सर्वोच्च अदालतले आज फैसला सुनाउँदैछ । साढे चार वर्षदेखि विचाराधीन संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिबारे सर्वोच्चले आज निर्णय गर्न लागेको हो । यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा आजको लागि सारिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको बेला संसदीय सुनुवाइ विना ५२ संवैधानिक निकायहरुमा पदाधिकारीहरु नियुक्त गरेपछि त्यसलाई बदरको माग गर्दै सर्वोच्च अदालतमा १५ वटा रिट निवेदन परेका थिए ।

ती रिटमाथि गएको माघदेखि नियमित सुनुवाइ भइरहेको छ । यो रिटको सुनुवाई गर्न गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।

Previous Post

बाराको नितनपुरस्थित एक उद्योगमा काम गर्ने युवकको शंकास्पद मृत्यु,कुटपिटबाट हत्या भएको मृतकका भाईको आरोप

Next Post

गाउँपालिकाका सरकारी विद्यालयमा चरम शैक्षिक गिरावट, जवाफदेही को — युवा नेता अनिल साहको आक्रोश

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
गाउँपालिकाका सरकारी विद्यालयमा चरम शैक्षिक गिरावट, जवाफदेही को — युवा नेता अनिल साहको आक्रोश

गाउँपालिकाका सरकारी विद्यालयमा चरम शैक्षिक गिरावट, जवाफदेही को — युवा नेता अनिल साहको आक्रोश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l