Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगन्जमा विशाल गहवामाई रथयात्रा : उर्लिए भक्तजनहरु

राष्ट्र आवाज by राष्ट्र आवाज
June 27, 2025
in समाचार
0
वीरगन्जमा विशाल गहवामाई रथयात्रा : उर्लिए भक्तजनहरु
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज : वीरगन्जको प्रमुख शक्ति पीठ गहवामाई मन्दिरबाट आज विशाल ‘गहवामाई रथयात्रा’ निकालिएको छ ।

मन्दिर पुनर्निर्माण भएको १३ औँ वर्षको उपलक्ष्यमा ‘गहवामाई रथयात्रा’ निकालिएको हो । मन्दिरमा विशेष पूजापछि सुरु भएको रथयात्राले नगरका विभिन्न स्थानको परिक्रममा गर्दैछ ।

रथयात्रामा लाखौँ भक्तजन सहभागी भएका छन् । सहभागीहरूले भगवा र रातो रंगको लुगा लगाएर गहवामाईको जयजयकार गरिरहेका छन् ।

आजै मन्दिर प्राङ्गणमा फर्किएर समापन हुने र त्यसपछि धार्मिक भजनकीर्तन आयोजना गरिने तयारी गरिएको छ । मन्दिर परिसरमा शनिवार साँझ रथयात्राको प्रसाद वितरणका लागि ‘महाभण्डारा’को आयोजना गरिनेछ ।

‘गहवामाई रथयात्रा’ यात्राका लागि आज वीरगञ्ज महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिएको छ ।

Previous Post

सप्तरीमा मिटर ब्याज संघर्ष समितिको अध्यक्षमा विरेन्द्र सिंह चयन

Next Post

प्रदेश अध्यक्ष श्याम बञ्जाराको अथक प्रयासमा, प्रदेश सरकारद्वारा ८ करोड बजेट विनयोजन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रदेश अध्यक्ष श्याम बञ्जाराको अथक प्रयासमा, प्रदेश सरकारद्वारा ८ करोड बजेट विनयोजन

प्रदेश अध्यक्ष श्याम बञ्जाराको अथक प्रयासमा, प्रदेश सरकारद्वारा ८ करोड बजेट विनयोजन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l