Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भिजिट भिसा प्रकरण : माओवादीले छानबिन समितिकाे स्वागत गर्‍याे

राष्ट्र आवाज by राष्ट्र आवाज
June 24, 2025
in समाचार
0
भिजिट भिसा प्रकरण : माओवादीले छानबिन समितिकाे स्वागत गर्‍याे

अर्थमन्त्री पुन – बजेट प्रस्तुत काठमाडौँ, १५ जेठ ः अर्थमन्त्री वर्षमान पुन सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा सम्बन्धमा सरकारले हिजाे गठन गरेको उच्चस्तरीय छानबिन समितिको स्वागत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो माग अनुसार सरकारले छानबिन समिति गठन गरेको भन्दै धन्यवाद दिनुभयाे । उपमहासचिव पुनले समितिले भिजिट भिसा सम्बन्धमा देखिएका समस्याकाे दिगो समाधानका लागि निष्पक्ष छानबिन गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

हिजाे बसेकाे मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको थियो । समितिलाई ९ वटा कार्यादेश छ ।

वैरागी संयोजकत्वको समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य हुनुहुन्छ । समितिको सदस्य सचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहनुभएको छ ।

Previous Post

त्रिभुवन राजपथ शुक्रबार र शनिबार दिउँसो ४ घण्टा बन्द हुने

Next Post

जापान, कोरिया तथा युरोपका देशमा कामदार पठाउने सरकारकाे तयारी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जापान, कोरिया तथा युरोपका देशमा कामदार पठाउने सरकारकाे तयारी

जापान, कोरिया तथा युरोपका देशमा कामदार पठाउने सरकारकाे तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l