Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

उद्‌घाटनअघि पूर्वाधार विकास समितिद्वारा ग्वार्को फ्लाइओभरको अनुगमन (तस्बिरहरू)

राष्ट्र आवाज by राष्ट्र आवाज
June 18, 2025
in समाचार
0
उद्‌घाटनअघि पूर्वाधार विकास समितिद्वारा ग्वार्को फ्लाइओभरको अनुगमन (तस्बिरहरू)
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– ढिला गरी निर्माण सम्पन्न भएको ग्वार्को फ्लाइओभर उद्घाटनअघि अनुगमन गरिएको छ। प्रतिनिधि सभा पूर्वाधार विकास समितिले बुधबार फ्लाइओभरको अनुगमन गरेको हो।

समिति सभापति दीपकबहादुर सिंहसहित समितिका सदस्यहरू पुगेर अनुगमन गरे। फ्लाइओभर शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी गरिएको छ।

 

Previous Post

शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित

Next Post

बाढी पहिरोका कारण नवलपरासी, सिन्धुपाल्चोक, म्याग्दी र डोल्पामा सडक बन्द

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बाढी पहिरोका कारण नवलपरासी, सिन्धुपाल्चोक, म्याग्दी र डोल्पामा सडक बन्द

बाढी पहिरोका कारण नवलपरासी, सिन्धुपाल्चोक, म्याग्दी र डोल्पामा सडक बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l