Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

अहमदाबादमा भएको विमान दुर्घटनाबाट सबै जना स्तब्ध र दुःखी छौँ : प्रधानमन्त्री मोदी

राष्ट्र आवाज by राष्ट्र आवाज
June 12, 2025
in समाचार
0
अहमदाबादमा भएको विमान दुर्घटनाबाट सबै जना स्तब्ध र दुःखी छौँ : प्रधानमन्त्री मोदी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनाबाट सबै जना स्तब्ध र दुःखी भएको बताएका छन्।

उनले लेखेका छन्,‘यो हृदयविदारक छ र शब्दमा व्यक्त गर्न सकिँदैन। यस दुःखको घडीमा यसबाट प्रभावित सबैप्रति मेरो समवेदना छ। म दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न संलग्न मन्त्री र अधिकारीसँग सम्पर्कमा छु।’

बिहीबार दिउँसो एयर इन्डियाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो। विमान अहमदाबादबाट ग्याटविक जाँदै थियो।

Previous Post

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

Next Post

सदनको गतिरोध खुलाउन प्रचण्ड र नेपालबीच छलफल, दुई बुँदे ड्राफ्टमा सहमति

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सदनको गतिरोध खुलाउन प्रचण्ड र नेपालबीच छलफल, दुई बुँदे ड्राफ्टमा सहमति

सदनको गतिरोध खुलाउन प्रचण्ड र नेपालबीच छलफल, दुई बुँदे ड्राफ्टमा सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l