Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रतिनिधिसभा बैठक बुधवार दिउँसो १ बजेसम्मका लागि स्थगित

राष्ट्र आवाज by राष्ट्र आवाज
June 9, 2025
in समाचार
0
प्रतिनिधिसभा बैठक बुधवार दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौँ, २६ जेठः नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरु । तस्बिरः गोपाल दाहाल÷रासस

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज – प्रतिनिधिसभाको बैठक पर्सि बुधवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठक विपक्षी दलहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेशै नगरी आधा घण्टाका लागि स्थगित भएकोमा फेरि शुरू हुन सकेन ।

दलहरूबीच सहमति नभएपछि संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभा बैठक बुधवार दिउँसो १ बजेसम्मका स्थगित भएको जानकारी गराएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका छन् । जेठ १५ गते संसद्‍मा बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरूका कारण त्यसयता बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल गरिरहनुभएको छ । यस्तै नेपाली कांग्रेसले पनि विपक्षी दलहरूसँग छलफल गरिरहेको छ । कांग्रेससँगको छलफलमा नेकपा (माओवादी केन्द्र) केही लचक देखिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सहमति जनाएको छैन ।

Previous Post

संसद्को अवरोध हटाउन कांग्रेससँग रास्वपाको ५ बुँदे प्रस्ताव

Next Post

बजेटले अदालतको अवहेलना गरेको सम्बन्धी रिटमा आज सुनुवाइ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बजेटले अदालतको अवहेलना गरेको सम्बन्धी रिटमा आज सुनुवाइ

बजेटले अदालतको अवहेलना गरेको सम्बन्धी रिटमा आज सुनुवाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l