Sunday, September 6, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

दक्षिण कोरियाका विदेशमन्त्री चो नेपाल भ्रमणमा

 दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीन दिने औपचारिक भ्रमणका क्रममा शनिबार नेपाल आइपुगेका छन् ।

राष्ट्र आवाज by राष्ट्र आवाज
September 5, 2026
in समाचार, सरोकार
0
दक्षिण कोरियाका विदेशमन्त्री चो नेपाल भ्रमणमा
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीन दिने औपचारिक भ्रमणका क्रममा शनिबार नेपाल आइपुगेका छन् ।

नेपाल भ्रमणका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा विभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

भ्रमणका क्रममा विदेशमन्त्री चोले बेपत्ता नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ। साथै, बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको पुनःस्थापना, राहत तथा उद्धारका प्रयासलगायतका विषयमा नेपाली पक्षसँग छलफल गर्ने बताइएको छ ।

नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत भ्रमणका क्रममा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ ।

Previous Post

Test rest

Next Post

लायन्स क्लब अफ वीरगंज गेटवे द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
लायन्स क्लब अफ वीरगंज गेटवे द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ वीरगंज गेटवे द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l