Sunday, October 25, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सुनको भाउ आज तोलामा १४ हजार ६०० रुपैयाँले बढ्यो

राष्ट्र आवाज by राष्ट्र आवाज
२०८२ चैत्र ११, बुधबार ०५:३२
in अर्थ, समाचार, समाज
0
सुनको भाउ ६ हजार ५०० रुपैयाँले घट्यो
1
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार सुन २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको छ, जुन मंगलबारको ४ हजार ५०५ रुपैयाँको तुलनामा बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरूले बताएका छन्।

Previous Post

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चैती छठ सम्पन्न

Next Post

रास्वपाको विजयका लागि रवि लामिछानेलाई अमेरिकाको बधाई

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रास्वपाको विजयका लागि रवि लामिछानेलाई अमेरिकाको बधाई

रास्वपाको विजयका लागि रवि लामिछानेलाई अमेरिकाको बधाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l