Thursday, April 30, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मानवीय सेवामा युवा सक्रियता बढाउन पर्सामा RCAT गठन

राष्ट्र आवाज by राष्ट्र आवाज
March 20, 2026
in समाचार, समाज, सम–सामयिक
0
मानवीय सेवामा युवा सक्रियता बढाउन पर्सामा RCAT गठन
2
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रेडक्रस सर्कल एक्शन टिम (RCAT) को नयाँ एकाइ शान्तिपूर्ण वातावरणमा गठन गरिएको छ। सामाजिक सेवा, मानवीय सहायता तथा युवा सहभागितालाई थप सशक्त बनाउने उद्देश्यका साथ उक्त एकाइ गठन गरिएको जनाइएको छ।
नेपाल रेड क्रस सोसाइटी पर्सा शाखा एक्सन टिम अध्यक्ष राहुल पटेल उपाध्यक्ष रुची पटेल सचिव अमन पटेल सहसचिव मनिषा राउत सदस्य लगायत ४० जना को नयाँ सङ्गठन बनेको छ ।
कार्यक्रममा रेडक्रसका पदाधिकारी, स्थानीय सरोकारवाला तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले रेडक्रसका सिद्धान्तअनुसार निष्पक्ष, स्वेच्छिक र मानव सेवामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ गठित RCAT एकाइले विपद् व्यवस्थापन, रक्तदान कार्यक्रम, जनचेतनामूलक अभियान तथा समुदायमा आवश्यक परेका विभिन्न मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ। कार्यक्रममा वक्ताहरूले युवाहरूको सक्रिय सहभागिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए।
कार्यक्रम शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

Previous Post

वीरगञ्जको गीता मन्दिर रोडमा अनुगमन : सरसफाइ र मापदण्ड उल्लङ्घन गर्ने ४ व्यवसायलाई २५ हजार जरिवाना

Next Post

रेडियो धनुषाको वार्षिकोत्सवमा पत्रकार माधुरी महतो उत्कृष्ट महिला पत्रकारका रूपमा सम्मानि

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रेडियो धनुषाको वार्षिकोत्सवमा पत्रकार माधुरी महतो उत्कृष्ट महिला पत्रकारका रूपमा सम्मानि

रेडियो धनुषाको वार्षिकोत्सवमा पत्रकार माधुरी महतो उत्कृष्ट महिला पत्रकारका रूपमा सम्मानि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l