Tuesday, March 31, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सुनको मूल्य सामान्य बढ्यो, चाँदी घट्यो

राष्ट्र आवाज by राष्ट्र आवाज
March 16, 2026
in अर्थ, समाचार, समाज
0
सुनको मूल्य सामान्य बढ्यो, चाँदी घट्यो
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदी तोलामा ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको महासंघले जनाएको छ।

Previous Post

ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

Next Post

राजनीतिक नियुक्ति फिर्ता लिन प्रधानमन्त्री कार्कीलाई अध्यक्ष साहको माग

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
राजनीतिक नियुक्ति फिर्ता लिन प्रधानमन्त्री कार्कीलाई अध्यक्ष साहको माग

राजनीतिक नियुक्ति फिर्ता लिन प्रधानमन्त्री कार्कीलाई अध्यक्ष साहको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l