Friday, April 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भुटानी प्रधानमन्त्रीद्वारा बालेन शाह र रवि लामिछानेलाई बधाई

राष्ट्र आवाज by राष्ट्र आवाज
March 10, 2026
in राजनीति, विश्व, समाचार, समाज, सम–सामयिक
0
भुटानी प्रधानमन्त्रीद्वारा बालेन शाह र रवि लामिछानेलाई बधाई
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेले नेपालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्।

२१ फागुनमा सम्पन्न निर्वाचनपछि सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै तोब्गेले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई दिएका छन्।

“नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ,” उनले लेखेका छन्, “म सफल चुनावका लागि नेपाली जनतालाई पनि बधाई दिन्छु।”

प्रधानमन्त्री तोब्गेले आगामी सरकारसँग भुटान र नेपालबीचको मित्रतालाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको पनि उल्लेख गरेका छन्।

“हामी दुई देशहरूबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छु,” उनले शुभकामना सन्देशमा भनेका छन्।

Previous Post

निर्वाचन विश्लेषण प्रकाशन गरेको भन्दै सेतोपाटीलाई एक लाख जरिवाना

Next Post

समानुपातिकमा पनि रास्वपाको अग्रता, ५० लाख मत कट्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
समानुपातिकमा पनि रास्वपाको अग्रता, ५० लाख मत कट्यो

समानुपातिकमा पनि रास्वपाको अग्रता, ५० लाख मत कट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l