Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्सा–१ बाट रास्वपाका बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी

राष्ट्र आवाज by राष्ट्र आवाज
March 7, 2026
in राजनीति, समाचार, समाज
0
पर्सा–१ बाट रास्वपाका बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज – पर्सा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पन्तले नेकपा (एमाले)का उम्मेदवार प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गरेका हुन्। पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन्।

पर्सा क्षेत्र नम्बर–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेका थिए। तीमध्ये ६१ हजार ३ सय ६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन परिणाम अनुसार पन्तले स्पष्ट अग्रता कायम गर्दै विजयी हासिल गरेका हुन्।

Previous Post

रास्वपाका सुशील कुमार कानुको पर्सा–२ मा प्रभावशाली जित

Next Post

बारा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अंसारी विजयी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बारा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अंसारी विजयी

बारा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अंसारी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l