Thursday, February 26, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

चट्याङ लागेर एक बालिकाको मृत्यु, दुईजना घाइते

राष्ट्र आवाज by राष्ट्र आवाज
February 25, 2026
in समाचार, समाज, सम–सामयिक
0
चट्याङ लागेर एक बालिकाको मृत्यु, दुईजना घाइते
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। चट्याङ लागेर गोरखाको बुंकोटकी एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलबार दिउँसो करिब ४ बजे परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ वर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते अवस्थामै उनलाई आरुघाट आधारभूत अस्पतालमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदासम्म उनको मृत्यु भइसकेको जनाएको छ।

उक्त घटनामा सोही ठाउँकी १३ वर्षीया दीक्षा घर्ती मगर र भीमसेन थापा गाउँपालिका–६का २४ वर्षीय वीरेन्द्र थापा मगर घाइते भएका छन्। उनीहरूलाई सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको अस्पतालले जनाएको छ।

तीनै जनालाई त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटार, धादिङमा चट्याङ लागेको प्रहरीले जानकारी दिएको छ। घटनापछि स्थानीयवासी त्रसित बनेका छन्। प्रहरीले वर्षायाममा चट्याङबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Previous Post

सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईँ आज रिहा हुँदै

Next Post

वीरगन्ज छपकैयामा ठूलो राजनीतिक ‘ब्रेकथ्रु’ : जसपाको सम्पूर्ण वडा बोर्ड कांग्रेसमा प्रवेश

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगन्ज छपकैयामा ठूलो राजनीतिक ‘ब्रेकथ्रु’ : जसपाको सम्पूर्ण वडा बोर्ड कांग्रेसमा प्रवेश

वीरगन्ज छपकैयामा ठूलो राजनीतिक ‘ब्रेकथ्रु’ : जसपाको सम्पूर्ण वडा बोर्ड कांग्रेसमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l