Wednesday, February 25, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सङ्क्रमणकालीन न्याय र निष्पक्ष चुनाव नेपालको प्राथमिकता : प्रधानमन्त्री कार्की

राष्ट्र आवाज by राष्ट्र आवाज
February 24, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार
0
सङ्क्रमणकालीन न्याय र निष्पक्ष चुनाव नेपालको प्राथमिकता : प्रधानमन्त्री कार्की
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको प्राथमिकता मानव अधिकारलाई संस्थागत गर्नु र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु रहेको बताउनुभएको छ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय तरिकाले टुङ्ग्याउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

सन् २०२६ का लागि परिषद्को अध्यक्षमा निर्वाचित हुने व्यक्तिहरूलाई बधाई दिनुभएका प्रधानमन्त्री कार्कीले विश्वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व र विपद् जस्ता जटिल चुनौतीहरूबीच मानव अधिकारको विश्वव्यापी संरक्षणलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न सरकारले आवश्यक सबै शक्ति परिचालन गरिरहेको जानकारी पनि दिनुभयो।

Previous Post

सुनको भाउ आज पनि बढ्यो, तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार

Next Post

उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठक जारी, फागुन २१ को निर्वाचनको तयारी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठक जारी, फागुन २१ को निर्वाचनको तयारी

उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठक जारी, फागुन २१ को निर्वाचनको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l