Wednesday, February 25, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

हरि पन्तलाई गहवा र रामटोल बासिको को साथ

राष्ट्र आवाज by राष्ट्र आवाज
February 24, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
हरि पन्तलाई गहवा र रामटोल बासिको को साथ
2
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति एबम पर्सा १ का उम्मेदवार हरि पन्तलाई आज गहवा र रामटोलबासी हरुले सयौं संख्यामा उपस्थित भएर साथ दिएका छन । पन्तले आज गरेको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सयौंको संख्यामा सहभागीता जनाएर गहवा र रामटोल बासिहरुले सहभागिता जनाएर समर्थन जनाउदै उनिहरुले पन्तलाइ साथ दिएका हुन ।

आज बिहान भएको उक्त घरदैलो कार्यक्रममा कयौं स्थानियहारुले घर घरबाट घण्टी बजाएर पन्तलाइ साथ र समर्थन जनाएका थिए । त्यसक्रममा उम्मेदवार पन्तलाइ घर घरमा टीका , माला र पुष्प गुच्छा दिएर माया दर्साएका थिए । स्थानीयहरुले यसपाली परिबर्तन गरेरै छड्ने अठोट समेत लिएको बताएका थिए ।
कार्यक्रम स्थानीय युबाहरु निरज गुप्ता , सुमित कादमिया , अबिनाश गुप्ता बिकाश गुप्ता , छोट्टु साह , राजु साह , प्रदिप गुप्ता दिपक कुश्वाह , आकाश गुप्ता , साहिल , अजय साह , करन साह , सन्तोष खेतान , रोशन खेतान लगाएतका युबाहरुको नेतृत्वमा सम्पन्न भएको थियो ।

Previous Post

बैतडीमा अर्का एक निर्वाचन प्रहरीको मृत्यु, एक महिनामा तीन जनाको ज्यान गयो

Next Post

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच आरोपित साधारण तारिखमा रिहा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मधेस प्रदेशका पूर्व राज्यमन्त्री सिंहसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच आरोपित साधारण तारिखमा रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l