Saturday, February 21, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्साका १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान गरिने

राष्ट्र आवाज by राष्ट्र आवाज
February 21, 2026
in राजनीति, विचार, समाचार, समाज, सम–सामयिक, सरोकार
0
पर्साका १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान गरिने
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पर्सा– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने भएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन मतदानस्थलहरूमा सिसी क्यामेरा जडान गरी निरन्तर निगरानी गरिने जानकारी दिए। उनका अनुसार फागुन १७ गतेसम्म सबै मतदानस्थललाई सिसी क्यामेरा प्रणालीसँग जोड्ने तयारी गरिएको छ।

प्रवक्ता बस्नेतले सिसी क्यामेरा जडानपछि मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

निर्वाचन सुरक्षालाई मजबुत बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायसँग समन्वयात्मक कार्यलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला निकाय तथा आम नागरिकलाई सहयोग गर्न पनि प्रहरी प्रशासनले आग्रह गरेको छ।

Previous Post

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : निर्वाचन सामग्री ढुवानी तीव्र

Next Post

बिरगंज ३१ का बुद्धिजीवीहरुको समुहले पार्टी प्रवेश नगरिकनै घण्टीमा मतदान गर्ने भद्र सहमती ।

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बिरगंज ३१ का बुद्धिजीवीहरुको समुहले पार्टी प्रवेश नगरिकनै घण्टीमा मतदान गर्ने भद्र सहमती ।

बिरगंज ३१ का बुद्धिजीवीहरुको समुहले पार्टी प्रवेश नगरिकनै घण्टीमा मतदान गर्ने भद्र सहमती ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l