Wednesday, April 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पाकिस्तानमा मस्जिदमा भएको विस्फोटमा कम्तीमा ३१ जनाको ज्यान गयो

राष्ट्र आवाज by राष्ट्र आवाज
February 6, 2026
in विश्व
0
पाकिस्तानमा मस्जिदमा भएको विस्फोटमा कम्तीमा ३१ जनाको ज्यान गयो
1
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

  माघ २३ – पाकिस्तानको राजधानी इस्लामाबादमा भएको विस्फोटमा कम्तीमा ३१ जनाको ज्यान गएको छ । आज प्रार्थनाको समयमा एक मस्जिदमा भएको विस्फोटमा १ सय ६० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

जिल्ला प्रशासनका प्रवक्ताकाअनुसार शहरका तीन वटा अस्पतालमा आपत्काल घोषणा गरिएको छ भने घाइतेहरूको उपचारको अनुगमन गर्न विभिन्न अस्पतालहरूमा सहायक आयुक्तहरू खटाइएको छ । गृहमन्त्री मोहसिन नक्वीको निर्देशनमा गृह राज्यमन्त्री तलाल चौधरीले इस्लामाबादको पिम्स अस्पतालमा पुगेर घाइतेहरूलाई भेट्नुभएको खबरमा उल्लेख छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले विस्फोटको निन्दा गर्नुभएको छ । उहाँले विस्फोटमा ज्यान गुमाएकाप्रति दुःख र पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

यसअघि गएको नोभेम्बर ११ मा इस्लामाबादमा भएको आत्मघाती विस्फोटमा १२ जनाको ज्यान गएको थियो भने २७ जना घाइते भएका थिए ।

Previous Post

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

Next Post

सप्तरीमा शङ्कास्पद वस्तु विस्फोट हुँदा ४ जना बालक सामान्य घाइते

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सप्तरीमा शङ्कास्पद वस्तु विस्फोट हुँदा ४ जना बालक सामान्य घाइते

सप्तरीमा शङ्कास्पद वस्तु विस्फोट हुँदा ४ जना बालक सामान्य घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l