Sunday, November 22, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

सामाजिक सञ्जाल बन्दबारे प्रचण्ड–बालेनको बहसले नयाँ चर्चा सुरु

सत्येन्द्र यादव by सत्येन्द्र यादव
२२ भाद्र, आईतवार
सामाजिक सञ्जाल बन्दबारे प्रचण्ड–बालेनको बहसले नयाँ चर्चा सुरु
0
SHARES
0
VIEWS

भदौ २२ –  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सामाजिक सञ्जाल पोस्टमाथि दिएको व्यंग्यात्मक प्रतिक्रियाले राजनीतिक वृत्तमा नयाँ प्रश्न उठेको छ।

प्रचण्डले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सरकारले चालेको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको स्पष्ट पारेका थिए। तर, सोही पोस्टमा बालेनले “एकादेशमा टिकटक पनि बन्द भएको थियो” भन्दै टिप्पणी गरेपछि विवाद चर्किएको हो।

बालेनको भनाइले प्रचण्डकै अडानमाथि प्रश्न खडा गरेको धेरैको बुझाइ छ। किनभने प्रचण्ड प्रधानमन्त्री रहेका बेला नै सरकारले टिकटकलाई नेपालमा प्रतिबन्ध लगाएको थियो।

यसरी, सामाजिक सञ्जाल बन्दप्रतिको प्रचण्डको ताजा विरोध र बालेनको व्यंग्यात्मक प्रतिक्रियाले पुनः नेपालमा अभिव्यक्ति स्वतन्त्रता, डिजिटल अधिकार र सरकारी हस्तक्षेप सम्बन्धी बहसलाई उकासेको छ।

Previous Post

भाेलि हुने जेनजीको प्रदर्शनलाई बालेनको समर्थन

Next Post

नयाँ बानेश्वरमा जेनजीको प्रदर्शन, प्रहरीले चलायो गोली

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

सत्येन्द्र यादवसत्येन्द्र यादव