Monday, November 23, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

बुवाको नाममा मास्टर डिग्री परीक्षा दिन खोज्दा नक्कली परीक्षार्थी पक्राउ

सत्येन्द्र यादव by सत्येन्द्र यादव
२२ भाद्र, आईतवार
बुवाको नाममा मास्टर डिग्री परीक्षा दिन खोज्दा नक्कली परीक्षार्थी पक्राउ
0
SHARES
0
VIEWS

भदौ २२ – वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको नाममा परीक्षा दिँदै गरेको अवस्थामा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनका २५ वर्षीय छोरा महमद अफताब रहेका छन्।

पर्सा प्रहरीका अनुसार अफताबले आफ्नै बुवाको नाममा परीक्षा दिन खोज्दा परीक्षाकक्षमै रंगेहात पक्राउ परेका हुन्। साहबुद्धिन र उनका छोरा अफताब वीरगन्ज महानगरपालिका-३ छपकैयाका बासिन्दा हुन्।

जारी स्नातकोत्तर तहको ‘नेपाल पोल्टीकल एण्ड कल्चर’ विषयको परीक्षा दिँदै गर्दा उनी पक्राउ परेको डीएसपी लम्सालले बताए । पक्राउ परेका आफताबका बुवा मोहम्मद कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति हुन् ।

प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Previous Post

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ८ हजार नजिक

Next Post

लाल सागरमा समुद्रमुनिकाे तार काटिँदा एशिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

सत्येन्द्र यादवसत्येन्द्र यादव